सर्लाहीको बरहथवामा दलित समुदायका ६६७ घरधुरीलाई राहत वितरण

 

सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १० मा चुजी च्याईरिटी फाउन्डेसन ताइवानको सहयोग र दलित सरोकार मञ्च सप्तरीको सहकार्यमा दलित समुदायका ६६७ घरधुरीलाई राहत वितरण गरिएको छन ।

 

दलित समुदायका ६६७ घरधुरीलाई राहतस्वरुप २५ केजी जिरा मसिनो चालम, १० केजी आटा, १ लि. सुवाबिन तेल, १ केजी मसुरू दाल, १ केजी चाना, १ केजी चिनी , १ केजी नुन र ४ वटा नुहाउने साबुन । प्रदान गरिएको छन ा कार्यक्रम को अध्यक्षता हरिनन्दन कुमार रन्जन को उपस्थिमा राहत वितरण कार्यक्रम भएको थिए ।

 

दलित समुदायको हक अधीकारको लागी जबाउठाउँदै आएको प्रमुख अतिथिको रुपमा राजाराम पासवान तथा विशिष्ट अतिथि जितेन्द्र राम, अतिथि उर्मिला देवी राम नागेन्द्र रामले जानकारी दिएको छन । गाउँको सर्व सधारणाको कार्यक्रममा उपस्थिभएको थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार