Saturday 20th of July 2024

सर्लाहीमा बहुजान समाज द्वारा वाडा स्तरीय अन्तक्रिया कार्यक्रम सम्पन्न

0 Shares

सर्लाही : सर्लाहीको इश्वरपुर नगपालिकामा वाडा स्तरीय अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छन । उक्त्त कार्यक्रम सर्लाहीको इश्वरपुर नगपालिका वाडा नंबर १५मा बहुजान समाज द्वारा वाडा स्तरीय अन्तक्रिया कार्यक्रम  सम्पन्न गरिएको छन ।

कर्यक्रमको अध्यक्षता जासर दास प्रमुख अतिथि नागेन्द्र राम । विशिष्ट अतिथि सरोज राम श्याम बिक पारो माझी । अतिथि उमेश दाश सुरैन्द्र माझी रामदेव राम रुपेश दास लागाइत दलति समुदाय बाट २५० जना सर्वसधारण कार्यक्रममा सहबागी भएको नागेन्द्र रामले जानकारी दिए ।

कार्यक्रमा दलित माथि भइरहेको दमन शोष्ण तथा देशमा अहिले दलितको अवथाको विषयमा र्चचा परी र्चचा  अन्तक्रिया कार्यक्रम भएको नागेन्द्र राम ले जनाएको छन ।

प्रतिक्रिया