0
Shares
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु जसपाभन्दा मजबुत रहेको बताएका छन् । जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरुको कुराकानी गर्दै अध्यक्ष ठाकुर लोसपा मबजुत रहेको बताएका हुन् ।
पार्टी विभाजनपश्चात निर्वाचन आयोगले नयाँ दल रोज्नका लागि जनप्रतिनिधि तथा सांसदहरु समय दिएपछि उनीहरु सनाखत गरिरहेको अवस्थामा बुधबार अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुरधाम आएका छन्।
अध्यक्ष ठाकुरले जसले जे भने पनि आफूहरु मजबुत अवस्थामा रहेको दावी गरेका छन् ।