रुसमा मात्र देख्न पाइन्छ यस्तो अचम्म !

एजेन्सी ः कोरोना भाइरस (कोभिड १९)विरुद्धको पहिलो खोप बनाएको घोषणा गरेर रुसले विश्वभर चर्चा कमाएको छ ।

रुसले बनाएको खोपको अहिले विश्वभरबाट माग भइरहेको छ ।

विश्वमा आफ्नो अलग्गै पहिचान बनाएको रुसमा केही आश्चर्य लाग्दा गतिविधि देखिन्छन् ।

कतै कारमा इटा बोकेको देखिन्छ भने कतै इटाको भलिबल खेलेको दृष्य ।

हेर्नुहोस् अचम्म लाग्दा तस्वीर





प्रतिक्रिया

सम्बन्धित समाचार