Thursday 6th of February 2025

सप्तरीमा करेन्ट लागेर ११ बर्षीय बालकको मृत्यु

0 Shares

 सप्तरी : सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ सकरपुरा निवासि बिनोद ठाकुरको ११ बर्षीय छोरा चन्दन कुमार ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा एकलै भएको अबस्थामा डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा दुबै हातमा करेन्ट लागी घटना स्थलमै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया