Tuesday 11th of February 2025

मोटरसाइकल दुर्घटनामा परि एक महिला घाईते

0 Shares

महोत्तरीको गौशाला नगरपालिका वडा नं. १ रामनगरमा साँझ ५ः३० बजेको समयमा गौशालाबाट ढल्केवर तर्फ जादै गरको अनटेष्ट डिसकोभर मोटरसाइकलमा सवार धनुषा मिथिला नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४३ की सीता साहको साडी सो मोटरसाइकलको चेनमा अड्कन गई मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा निजको टाउकोमा गम्भीर चोटपटक लागी घाईते भएकी साहलाई उपचारकालागी निजकै छोरा वर्ष १९ को ललीत साहले जनकपुर स्थित गोदाबरी हस्पिटलमा लिई गएको गौशाला ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया