Thursday 18th of July 2024

भोलिदेखि कक्षा १२ को परिक्षा हुने [तालिकासहित]

0 Shares

गौशाला : भोलि बुधबार देखि कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमीले यसअघि कोरोना भाइरस (कोभिड-१९)का कारण स्थागित गरिएको परीक्षा भदौ ३० गतेबाट संचालन हुने भएको छ ।

परीक्षाको समय तालिका बिहान ११ बजेदेखि २ बजे सम्म रहने सूचना उल्लेख गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ ।

परीक्षाको तालिका :

 

प्रतिक्रिया