Thursday 18th of July 2024

गौशालामा नगरस्तरीय राहत शिक्षक विभाग गठन

0 Shares

गौशाला /  एकीकृत अखिल नेपाल शिक्षक संगठनको गौशाला नगरस्तरीय राहत शिक्षक विभाग गठन भएको छ ।

विहीबार गौशालामा आयोजित एक कार्यक्रमकाबीच राहत विभागको ईन्चार्जमा सुनिता कुमारी, नगर संयोजकमा अशोक महतो, सचिवमा चन्देश्वर महतो, अर्थसचिवमा रिकमाया आले र सदस्यहरुमा जय नारायण महतो, ईन्द्रदेव यादव र अनिता सिंहलाई चयन गरिएको छ ।

समितीले राहत शिक्षकको हकहितका लागि भुमिका निर्वाह गरिने संगठनका जिल्ला अध्यक्ष रामउमेश यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया