कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

काठमाडौं ः  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ देखि असार ४ सम्म तोकेको छ ।

संस्कृत र प्राविधिकतर्फको परीक्षा पनि एकै साथ सञ्चालन हुने बोर्डले जनाएको छ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा प्रणालीमा भने कुनै परिवर्तन नगरिएको बोर्डले जनाएको छ ।

हेर्नुहोस् तालिका 

प्रतिक्रिया

सम्बन्धित समाचार