श्री राजेन्द्र आधारभुत विद्यालयको दुई कोठे भवनको शिलान्यास

गौशाला । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ६ मा अवस्थित राजेन्द्र आधारभुत विद्यालय विसम्भरपुरमा अवस्थित सामुदायिक विद्यालयको दुई कोठे भवनको शिलान्यास गरिएको छ ।

प्रदेश सदस्य समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले सो विद्यालयको भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

२५ लाखको लागतमा निर्माण हुने सो विद्यालयको भवनको शिलान्यास गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार