Thursday 18th of July 2024

प्रहरीको गाडीबाटै भागेका जवर्जस्ती करणीका आरोपी पक्राउ

0 Shares

काठमाडौं :  प्रहरीको गाडीबाटै भागेका जवर्जस्ती करणीका आरोपी विनोद भन्ने निर्मल परिवार पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका कास्की पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने २४ वर्षीय परियार वीर अस्पताल लैजाने क्रममा गत २९ साउनमा न्यूरोडबाट भागेका थिए।

प्रतिक्रिया