0
Shares

काठमाडौं : ईपीएलको पहिलो अर्धशतक पवन सर्राफले बनाएका छन। उनले ४० बलमा ५० रन बनाएका हुन्।
त्यसक्रममा उनले तीन छक्का र चार चौका प्रहार गरेका छन्। अहिले ललितपुरले काठमाडौं विरुद्ध ११३ रन बनाएको छ।
सर्राफलाई शेर मल्ल ले क्याच गर्दै पेवेलियन फर्काएका छन्। उनको विकेटबलर रेन्बोको खातामा जम्मा गर्दै उनी ४४ बलमा ६१ रन बनाउँदै आउट भएका छन्।