Thursday 18th of July 2024

ठक्करबाट पैदल यात्रीको मृत्यु

0 Shares

वीरगञ्ज : वीरगञ्ज पथलैया सडकखण्डमा शनबिार दउिँसो ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

ना ६ ख ४९७१ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री बाराको कलैया उपमहानगरपालकिा-१ शान्त िटोल बस्ने ५० वर्षीय अनलि सुवेदीको मृत्यु भएको हो ।

सडकखण्ड अन्तर्गत गण्डक चोकमा ट्रकको ठक्करबाट सुवेदी गम्भीर घाइते भएका थएि। घाइते उनको उपचारको लाग िनारायणी बयोद्धा अस्पतालमा लगएिकोमा दउिँसो पौने चार बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मश्रिले जानकारी दएि ।

ठक्कर दनिे ट्रक र चालक पर्साको वीरगञ्ज महानगरपालकिा-१५ भस्विा बस्ने भोला राउत कम्करलाई प्रहरीले नयिन्त्रणमा लएिर थप अनुसन्धान गररिहेको मश्रिले बताए ।

प्रतिक्रिया