Saturday 20th of April 2024

बर्दिबासबाट निर्माण समाग्री चोरी, एक जना पक्राउ

0 Shares

बर्दिबास ः महोत्तरीको बर्दिबासबाट निर्माण समाग्री चोरी गरेको अरोपामा एक जना पक्राउ ।

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका वडा नम्बर– १ का ३५ बर्षीय भोला साह तेली रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

स्थानीय मिन बहादुर गुर्मछानेको निर्माण समाग्री चोरी गरेको आरोपमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चोरीको निर्माण समाग्री सिमेन्ट, रड, पाइप, पानी तान्ने मोटर सहित पक्राउ गरिएको छ ।

प्रतिक्रिया