नेपाली सेनाको मुख्यालयको एक भवनमा आगलागी

काठमाडौं । नेपाली सेनाको मुख्यालय रहेको परिसर भित्रको एउटा भवनमा आगलागी भएको छ ।

अगलागी नियन्त्रणका लागि तीन वटा दमकल घटनास्थल पुगेका छन् । मुख्यालय भित्र लागेको आगलागीबारे समाचार सम्प्रेषण गर्न पुगेका संवाददातालाई भित्र प्रवेश गर्न दिइएको छैन ।

आगलागीको कारण र क्षतिबारे जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार