सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

काठमाडौं– चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आफुमा कोरोना संक्रमण पुष्टि भएको शनिवार उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि तेन्दुलकर आफ्नै घरको क्वारेन्टीनमा बसिरहेका छन् ।

उनले केही दिनअघि मात्रै कोरोना भाइरसविरुद्धकोे खोप लगाएको बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार