Thursday 20th of June 2024

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

0 Shares

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मंगलबार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुुन् । ।

यस अघि जारी भएको अध्यादेशि निस्क्रिय भएको थियो ।

प्रतिक्रिया