Monday 24th of June 2024

भंगहा नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले दिए राजीनामा

0 Shares

गौशालाः भ.गहा नगरपालिकाका नगरप्रमुख संजीव साह र उपप्रमुखले पदबाट राजीनामा दिएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख साह र उप्रमुखले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
राजीनामापत्र भगहा नगरपालिकाका छैठो अधिकृत विजय कुमार यादवलाई बुझाई दर्ता गराएका थिए ।


उम्मेदवार बन्न हालको पद त्याग गर्नुपर्ने प्रावधानअनुसार आफूहरूले राजीनामा पत्र बुझाएको साहले जानकारी दिए ।

नगरप्रमुख साह लो.स.पा. पार्टीबाट पुनः उक्त पदका लागि उम्मेदवारी दिँदैछन् ।

प्रतिक्रिया