Monday 24th of June 2024

गौशाला नगरपालिकाले स्थानीय तहको निर्वाचनमा सहभागी हुने उम्मेदवारलाई सवारीसाधन बुझाउन सूचना

0 Shares

महोत्तरीको गौशाला नगरपालिकाले स्थानीय तहको निर्वाचनमा सहभागी हुने उम्मेदवारले सवारीसाधन बुझाउनसूचना दिएको छ ।
स्थानीय तहको आउँदो चुनावमा सहभागी हुने सम्पूर्ण जनप्रतिनिधिहरुलाई आ–आफ्नो नाममा रहेको पेश्की,बेरुजु रकम, दाखिला गर्नहुन र गौशाला नगरपालिकाको नाममा रहेको सार्वजानिक सवारी साधन तथा समानहरु बरबुझारथ गर्न  गौशाला नगरपालिकाको कार्यालयले सूचना दिएको छ ।


निर्वाचनको क्रमम चुनावी प्रचार प्रसारमा सरकारी सवारी दुरुपयोग नगर्न निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि गौशाला नगरपालिकाको कार्यालयले सूचना दिएको हो ।

प्रतिक्रिया