Tuesday 21st of January 2025

आज पनि प्रदेश २ मा सार्वजनिक विदा

0 Shares

जनकपुर– प्रदेश २ मा आज सार्वजनिक विदा रहेको छ । होलि पर्वको अवसरमा सरकारले क्यालेन्डरमै छुट्याइएको दुइदिनको विदा अन्तर्गत आज पनि विदा रहेको छ ।

तराईमा हिजो होलि पर्वको अवसरमा प्रदेश २ मा हिजो पनि प्रदेश सरकारको विदा रहेकोे थियो ।

मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक अातिश मिश्रका अनुसार तराईमा अधिकांश वर्ष दुईदिन होली पर्ने गरेको कारण प्रदेश सरकारले २ दिन होली पर्वको विदा छुट्याइएको हो ।

प्रतिक्रिया