मधेश प्रदेशकी प्रदेशसभा सदस्य डिम्पल झाको निधन

जनकपुरधाम । मधेश लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ तथा प्रदेशकी प्रदेशसभा सदस्य डा. डिम्पल झाको निधन भएको छ ।

लामोसमयदेखि क्यान्सर रोगबाट लडिरहेकी झाको शनिबार राति उपचारको क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।

डिम्पल झा लोसपा नेता अनिल कुमार झाका पत्नी हुन् । उनी मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्ती समेत थिइन् ।

जसपा पार्टी विभाजनको संघारमा पुग्दा झासहित चारजना मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले एक वर्ष अघि बर्खास्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार