जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरको मेयरका लागि अनिता देवीले दर्ता गराइन उम्मेदवारी

जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका अनिता देवी साहले उम्मेदवारी दर्ता गराएकी छन् ।

जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी जनकपुरधामको मेयरका लागि एक मात्र महिला आकांक्षी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार