0
Shares

सप्तरीको रुपनी गाउँपालिकामा जनता समाजवादी पार्टी जसपाका ३२ जनाले मनोनयन पत्र दर्ता गरेका छन् ।
मनोनयन दर्ता गराउनेमा अध्यक्षमा हरेराम यादव, उपाध्यक्षमा बेचनीदेवी सरदार, वडाअध्यक्षहरुमा नम्बर नं। १ मा लालबाबु महतो, २ मा दानालाल साह, ३ मा सरयुग साह, ४ मा तेजनारायण यादव, ५ मा गंगाराम यादव, ६ मा बद्री सरदारले मनोनयन दर्ता गराएका हुन् ।
यसैगरी सोही पार्टीका २४ जनाले फरक फकर वडामा सदस्यका लागि मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।