Thursday 30th of May 2024

औरही नगरपालिकामा काँग्रेसबाट मेयर पदकालागी सुनिल यादवेले पुनः पाए टिकट

0 Shares

महोत्तरी: नेपाली काँग्रेसले महोत्तरीको औरही नगरपालिकाको लागि मेयर पदमा सुनिल यादवलाई पुनः टिकट दिएको छ। ।

२०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट मेयरमा विजयी भएको थिए । काँग्रेस मधेस प्रदेश समितिको बैठकले पुनः यादवलाई मेयरमा लडाउने निर्णय गरेको हो ।

 

प्रतिक्रिया