Friday 11th of October 2024

वर्दिवासमा मेयरमा काँग्रेसबाट प्रहलाद क्षेत्रीले पाए टिकट

0 Shares

वर्दिवास: नेपाली काँग्रेसले महोत्तरीको वर्दिवास नगरपालिकाको लागि मेयर पदमा प्रहलाद क्षेत्रीको नाम टुंगो लगाएको छ ।

काँग्रेस मधेस प्रदेश समितिको बैठकले स्थानीय तहको निर्वाचनमा वर्दिवास नगरपालिकाको मेयर पदमा युवा नेता क्षेत्रीलाई उम्मेदवार बनाउने निणर्य गरेको हो ।

काँग्रेसले धेरै रसाकस्सी पश्चात् आज विहान क्षेत्रीको उम्मेदवारीको टुंगो लगाएको हो । क्षेत्री २०७४ को स्थानीय तहको निर्वाचनमा समेत मेयरमा लडेको र दोश्रो स्थान प्राप्त गरेको थिए।

प्रतिक्रिया