गौशाला नगरपालिकाका नगरप्रमुख महतोले बुझाए राजिनामा ।।

महोत्तरी ः गौशाला नगरप्रमुख शिवनाथ महतोले राजिनामा बुझाएका छन् । स्थानियतहको निर्वाचनमा सहयोग गर्नका लागि नगरप्रमुख महतोले राजिनामा बुझाएका हुन् ।
सोमबार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पदबाट राजिनामा बुझाएका हुन् । नगरप्रमुख महतोले प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापामार्फत राजिनामा बुझाएका हुन् ।यसअघि नगरप्रमुख महतोले वरवुझार्थ गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार