Tuesday 28th of May 2024

सम्सी गाउँपालिकामा ने.क.पा. एमालेबाट अध्यक्ष पदकालागी शेष फारुकको मनोनयन दर्ता

0 Shares

महोत्तरीः सम्सी गाउँपालिकमा ने.क.पा. एमालेबाट मेयर पदका लागी शेष फारुकले मनोनयन दर्ता सम्पन्न गरेको छ । शेष फारुक २०७४ को स्थानीय तहको निर्वाचनमा माउवादीबाट गाउँपालिका अध्यक्षमा विजयी भएको थिए । आफ्नो कार्यकाल पुरा गरी यही वैशाख ३० गते हुने चुनावमा फारुकले ने.प.पा. एमालेबाट मेयर पदकाका लागी मनोनयन दर्ता गराकाएका हुन ।

प्रतिक्रिया