Tuesday 28th of May 2024

साेनमा गाउँपालिकामा जसपाका राज कुमार यादव र उपाध्यक्षमा ओवादीका दामाेदर प्रसाद साहले गरे उम्मेदवारी दर्ता

0 Shares

साेनमा साेनमा गाउँपालिकामा अध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का राज कुमार यादव र माओवादीका दामाेदर साहले दर्ता गराएका छन् ।
सोमबार गाउँपालिकामा रहेकाे सभा हलकाे कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर गठबन्धनको तर्फबाट यादव र साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले साेनमा गाउँपालिकाकाे समृद्धि, पहिचान र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया