Sunday 9th of February 2025

जनकपुरबाट नक्कली मदिरा सहित दुईजना प्रहरीको फन्दामा

0 Shares

सोमबार साँझ करिब साढे ७ बजे प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीको नेतृत्वमा खटेको प्रहरी टोलीले जनकपुरधाम–४ स्थित गणेश साहको घरमा रहेको मदिराउत्पादन गर्ने कारखानामा छापा हानी विभिन्न ब्राण्डका नक्कली रक्सीहरु, आन्तरिक राजश्वबिभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हा, ग्यास सिलिण्डर, स्प्रिटकोबोतलहरु, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्वकार्यालयले प्रयोग गरि सकेको स्टिकरको पछाडिको कागज फेला पारेको छ ।

प्रतिक्रिया