लेसपा ,पार्टीले टिकट बिभा देवी साहलाइ किन दिएन

केही महिना अघि मात्रै लोसपा मा प्रवेश गरेकी विभा देवी साहले पार्टीबाट टिकट पाएको छैन। मनोनयन दर्ताको पहलिोदनि उमेदवारी दर्ता गराउन पुगेकी साह मनोनयन दर्ता नगराइ फर्केकी थईिन तर पार्टीले टकिट नदिने सोचेकी थिएन

।दुई दनि मनोनयन दर्ताको समय भएकोले दोस्रोदनि हुने सोचमा थिईन तर दोस्रो दिन मनोनयन दर्ता स्थलमा पुगदा उहालाइ खाली हाथ घुमनु परेको थयिो । लोसपा नेपालले सोनमा गाउँपालिकाबाट स्वस्च्छ र निशपक्छ छविका उमेदवार जहिदा खातुनलाइ उम्मेदवार बनाएका छन ।

उपाध्यक्ष विभा साह पदमाहुदा खासै जनताप्रिय कुनै काम नगरेको र उहामाथिपनि अध्यक्ष जस्तै विभिन्नि प्रश्न उठनलागेकोले ठकिट नदएिको हुन सकिने जनताहरुको अनुमान रहेको छ । खातुन नायाँ अनुहार र उहामथ िकुनै किसिमिको प्रश्न खडा गरिने स्थान समेत नरहेको छ ।

असन्तुष्ट बनेकी साह गाउँपालकिाबाट टाढा रहि भरत ताल घुमन गएको तस्वरि समाजकि संजालमा पोस्ट गररिहेका छन ।

टिकट नपाएपछि साहले अब के गर्ने र बाकी समय राजनतिमिा लगाउने कि नलगाउने केही भनेकी छैन ।तत्कालीन संघयि समाजवादी फोरम नेपालबाट सोनमा गाउँपालकिाकालागि उपाध्यक्षमा चुनाब जितेका थएि । संघयि समाजवादी फोरम नेपाल र राजपा नेपाल मलिेर जनता समाज वादी पार्टी नेपाल बनेको थियो पछि बिवाद हुदा जसपा नेपालबाट अलग एक खेमाले लोसपा नेपाल पार्टी दर्ता गराएको थयिो ।

त्यह िसमय नेताहरुलाइ कहाँ बसने निणर्य गर्न भन्दा उहाले लोसपा नेपालतरि गएकी थइिन ।उनी टकिट पाउने लोभमा जसपा छोडेकी थइिन ।सोनमा गाउँ पालकिामा सुरुमा बिभिा साहको मात्र एकल नाम सिफारसि भएको बिभिाको श्रीमान स्रवण साहले बताएका छन। तर, अन्तमिमा के कारणले बिभिाको नाम काटेर खातुनको नाम रहयो भन्ने थाहा छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार