Tuesday 21st of January 2025

नेपाल प्रहरीको महानरिीक्षकमा धीरजप्रताप संिह

0 Shares

काठमाडौँ — मन्त्रपिरषिद्को बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतरिक्ति महानरिीक्षक ९एआईजी० धरिजप्रताप संिहलाई बढुवा गरेको छ ।

 

 

मन्त्रपिरषिद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी संिहलाई महानरिीक्षकमा बढुवा गरेको एक मन्त्रीले कान्तपिुरलाई जानकारी दएि ।

 

प्रहरी महानरिीक्षक शैलेश थापा क्षत्री अवकाशमा गएपछ िबसेको मन्त्रपिरषिद्को बैठकले नेपाल प्रहरी महानरिीक्षकमा संिहलाई नयिुक्त गरेको हो ।

 

२०४९ चैतमा सेवा प्रवेश गरेका तर एआईजी, डीआईजी र एसएसपीमा फरकफरक मतिमिा बढुवा भएका वश्विराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप संिह र रवीन्द्रबहादुर धानुक प्रहरी महानरिीक्षकका लाग िप्रतस्पिर्धामा थएि । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्येष्ठता र वरीयता मचिेर महानरिीक्षक नयिुक्त गर्दा अप्ठ्यारो पर्न सक्ने भन्दै वरीयताका आधारमा नयिुक्त गर्न सुझाव दएि पन िबालुवाटारकै दबाबमा संिहलाई महानरिीक्षकमा नयिुक्त गरएिको एक मन्त्रीले बताए ।

 

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० मा कार्यरत संिह गत चैत ७ मा एआईजीमा बढुवा भएका थएि ।

प्रतिक्रिया