महाेत्तरीमा नमूना मतदान

मंजित कुमार मधेसी 

साेनमा / महाेत्तरीकाे साेनमा गाउँपालिका वाडा न०७ सुन्दरपुरमा नमूना मतदान गरिएको छ।

No description available.

निर्वाचन आयाेग नेपाल र ईन्टरनेशनल फाउन्डेसन फर ईलेक्टेरल सिष्टम्स(IFES)संगकाे सहकार्य समन्वयमा उक्त कार्यक्रम भएकाे छन।

No description available.

नमूना मतदान विषेश रुपमा बैशाख ३० गते हुनलागेकाे स्थानीय तहकाे निर्वाचन लाई लक्षित गरि मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ।

No description available.

कार्यक्रमकाे मूल्य उदेश्य मतदान बदर हुन नदिने विषेश प्रथमिकताके साथ नमूना मतदान कार्यक्रम गरिएकाे छ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार