महाेत्तरीकाे दुई वाडामा नमूना मतदान ।।

 

मंजित कुमार मधेसी

महाेत्तरीी/ साेनमा गाउँपालिका वाडा न०५ खैरबनी र वाडा न०६ मगरथानामा नमूना मतदान गरिएको छ। निर्वाचन आयाेग नेपाल र ईन्टरनेशनल फाउन्डेसन फर ईलेक्टेरल सिष्टम्स(IFES)संगकाे सहकार्य समन्वयमा उक्त कार्यक्रम गरिएको छ। नमूना मतदान विषेश रुपमा बैशाख ३० गते हुनलागेकाे स्थानीय तहकाे निर्वाचन लाई लक्षित गरि मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ।कार्यक्रमकाे मूल्य उदेश्य मतदान बदर हुन नदिने विषेश प्रथमिकताकाे साथ नमूना मतदान कार्यक्रम गरिएकाे छ।

कार्यक्रममा विभिन्न पार्टीका उमेदवारहरु लगाई धेरै सङ्ख्यामा सर्व- सधारणहरु नमूना मतदानमा सहवागी भएकाे थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार