Thursday 30th of May 2024

पुर्वमन्त्री पाेखरेलले गरे पहिलाे मतदान ।।

0 Shares
धनवीर महताे
महाेत्तरी ।
पुर्वमन्त्री एवम् नेकपा माअाेवादी केन्द्रका नेता गिरिराजमणि पाेखरेलले मतदान गरेकाे छ ।
अाज विहान बर्दिबास नगरपालिका  ३ मा रहेको श्री दुधेश्वरी प्रा.वि.  रजबासमा पोखरेलले मतदान गरेका हुन् ।
विहान सवैभन्दा पहिले गाेप्य मतदान गरेका हुन् ।
मन्त्री पाेखरेलले पत्रकारसँग संक्षिप्त कुराकानीकाे क्रममा याेग्य, सक्षम एवम् विकाप्रेमी व्यक्तित्वलाई चयन गर्नका लागि अनुराेध गरेकाे छ ।
प्रतिक्रिया