Tuesday 28th of May 2024

पूर्वराष्ट्रपति डा यादवद्वारा धनुषामा मतदान

0 Shares

स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा रामवरण यादवले पनि मतदान गरीएको छ ।

उनले धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

प्रतिक्रिया