माओवादीबाट मेयर पदका उम्मेदवार विष्णु बहादुर योन्जन (विष्णु लामा) ले गरे मतदान ।।

गौशाला: स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा गौशाला नगरपालिकाबाट माओवादीका मेयर पदका उम्मेदवार विष्णु बहादुर योन्जनले पनि मतदान गरे ।

उनले गौशाला नगरपालिका वडा नं. १२ को मा.वि. कान्तिबजार मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार