प्रधानमन्त्री देउवाद्वारा मतदान

वैशाख ३० गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ ।

उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान मतदान गरीएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार