Tuesday 28th of May 2024

नेपाली कांग्रेसका नेता निधिद्वारा मतदान

0 Shares

वैशाख ३० गते । स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आज बिहान मतदान गरेका हुन् ।

उनले आफ्नो गृहजिल्ला धनुषाको नगराइन नगरपालिका–२ स्थित राजेश्वरनिधि माध्यमिक विद्यालय केन्द्रमा पुगेर मतदान गरीएको हो

प्रतिक्रिया