Thursday 30th of May 2024

गौशाला न.पा.मा सामान्य विवादका कारण अवरुद्ध मतदान पुनः सुचारु

0 Shares

महोत्तरीको गौशाला नगरपालिकामा सामान्य विवादका कारण अवरुद्ध भएको मतदान पुनः सुचारु भएको छ । एक वृद्ध व्यक्तिले सिकाएको व्यालेट पेपर खल्तीमा राखी मतदान स्थान भित्र प्रवेश गर्ने क्रममा प्रहरीको चेकजाचमा फेला परे पछि बाहिर बसेका विभिन्न पार्टिका व्यक्तिहरुले प्रहरी र निर्वाचन अधिकृतको मिलोमितोमा बुथ कब्जा गरी मतदान गरिएको हल्ला फैलाए पछि विवाद सिर्जना भएको थियो । विवाद भए लगतै नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाल सेना मतदान स्थलमा आई विवाद सम्पन्न गराई मतदान सुचारु गराएका छन ।

 

प्रतिक्रिया