Thursday 30th of May 2024

मधेश प्रदेशका संचार मन्त्रि साहले गरे मतदान

0 Shares

गौशाला: स्थानीय तह निर्वाचनअन्तर्गत मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले स्थानीय तहको निर्वाचनमा आफ्नो मतदान गरेका छन् ।
गौशाला नगरपालिका वडा न.६ फुलकाहाको मा.वि. भेडीयाही फुलकाहा स्थित मतदान केन्द्रमा उनले मतदान गरेका छन् ।

प्रतिक्रिया