मतदान अधिकृतको गल्तीले हस्ताक्षर नभएको मत खस्यो

वैशाख ३० गते । धनुषाको मिथिलामा नगरपालिका मतदान अधिकृतको हस्ताक्षर नभएको मत खसेको छ।

मिथिला नगरपालिका–२ नक्टाझिजको मतदान केन्द्र ९ख० मा मतदान अधिकृतमा हस्ताक्षर नभएको मत खसेको हो।

मतदपत्रमा मतदान अधिकृतले भूलबस हस्ताक्षर छुटेको र केही त्यस्तो मत खसेको स्वीकारेका छन्।

मतदान अधिकृत निरञ्जनकुमार पण्डितले त्यो गल्ती गरेको सो केन्द्रका प्रमुख अधिकृत सन्तोषकुमार यादवले बताएका छन्।नेपालखबर

प्रतिक्रिया

सम्बन्धित समाचार