अध्यक्ष केपी शर्मा ओलीद्वारा मतदान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँले विहान पौने १२ बजे मतदान गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार