
जनकपुरधाम उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । कूल ४ लाख ९ हजार ९८५ मतदाता रहेको धनुषामा २ लाख ७० हजार ५९० भन्दा बढी मत खसेको हो ।
यस्तो छ मेयर पदको मत परिणाम –
घण्टाघर : १७२
एमाले : ५७
आप : ४०
छाता : ३१
साइकल : २४
लालटेन: २२
यस्तो छ उपमेयर पदको मत परिणाम –
कांग्रेस : १६२
एमाले : ४६
लोसपा : २३
आँप : २६
जसपा : २५ (बदर)
यस्तो छ वडाध्यक्ष पदको मत परिणाम –
कांग्रेस : २०२
एमाले : ५८
जसपा : २६
लोसपा : २८
प्रतिक्रिया