निर्विरोधसहित ७ पालिकाको नतिजा सार्वजनिक

काठमाण्डाै / पालिका चुनावमा निर्विरोध भएकासहित ७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

unn.prixa.net

नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।

एमाले :
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

प्रतिक्रिया

सम्बन्धित समाचार