Friday 12th of July 2024

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसको अग्रता

0 Shares

३२ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् । १५० मत गणना हुँदा कोइरालाले ५५, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् ।

उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १२ मत ल्याएकी छन् ।

प्रतिक्रिया