Friday 12th of July 2024

मलगवा वडा न. १ बाट काँग्रेस उम्मेदवार विजय

0 Shares

सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका वडा न १ को वडा अध्यक्ष पदमा नवल किशोर राय बिजय भएका छन ।

नेपाली काँग्रेसको उमेदवार राय वडा न १ को वडा अध्यक्ष पदमा ४२८ मत प्राप्त गरी बिजय भएको छ। ८५४ भोटमा ११ ले जितेको निर्वाचन अधिकृत कार्यालयले जनाएका छन।

प्रतिक्रिया