Thursday 6th of February 2025

सम्सीमा काँग्रेसको अग्रता ।।

0 Shares

गौशाला / महोत्तरीको सम्सी गाँउपालिकामा नेपाली काँग्रेस अग्रता कायम राखेको छ । अहिले प्राप्त जानकारी अनुसार ९१० मत गणना गर्ने क्रममा काँग्रेस अगाडि रहेको छ ।
सम्सी गाँउपालिकाको मतपरिमाण यस अनुसार रहेको छ ।

अध्यक्षतर्फ
फारूक शेख (एमाले) ः ४३
उत्तिम प्रसाद यादव(ने.का.)ः २७७
मोहम्मद सहवाज हैदर(माओ) ः २०
रामनाथ यादव(जसपा) ः २४२
शेख अनवारुल हक (लोसपा) ः १३९
राज किशोर चौधरी (जनमत) ः १४४

उपाध्यक्षतर्फ
मीनाक्षी कुमारी (एमाले) ः ३८
उर्मिला देवी साह(ने.का.)ः २८५
अर्चना कुमारी यादव(माओ) ः १७
अनिता कुमारी(जसपा) ः २५५
राम दुलारी देवी (लोसपा) ः १४१
रीता देवी झा (जनमत) ः १२३

वड़ाअध्यक्षतर्फ
संतोष कुमार महतो (एमाले) ः ४१
बिपिन बिहारी यदुबिर(ने.का.)ः ३३५
गौरीशंकर लाल कर्ण(माओ) ः ८
रामकिशोर यादव(जसपा) ः २१६
सुजीत राउत कुर्मी (लोसपा) ः १४२
सिकिन्द्र साह (जनमत) ः १२०

प्रतिक्रिया