मिथिलामा कांग्रेसको सुरुवाती अग्रता, एमाले पछ्याउँदै

धनुषाको मिथिला नगरपालिकामा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएको छ ।

१०० मत गन्दा नेपाली काँग्रेसका महेन्द्र महतोले ४८ मत प्राप्त गर्दै अग्रता लिएको हो । नेकपा एमालेको राजाराम महतोले ३६ मत ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार