
गौशाला, वैशाख ३१ गते । महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले अग्रता कायमै राखेको छ ।
३ सय ५० मतको प्रारम्भिक नतिजामा जसपाका उम्मेदवार डा. दिपेन्द्र महतोले ९० मत पाएका छन् भने नेकपा माओवादी केन्द्र्र्रका विष्णु बहादुर योञ्जनले ८० मत प्राप्त गरेका छन् ।
यस्तै लोकतान्त्रि समाजवादी पाटीका देवनारायण महतो कोइरीले ६८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अजय कुशवाहाले ५३ र नेपाली काँग्रेसका बसन्त कुमार गुरुङ्गले २९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया