मनरा सिसवा नगरपालिकामा एमालेको अग्रता

गौशाला, वैशाख ३१ गते । महोत्तरीको मनरा नगरपालिकामा एमाले पार्टीले अग्रता कायम राखेको छ ।

एमालेका उम्मेदवार ३३० मत पाएका छन् भने कांग्रेसले २५० मत प्राप्त गरेका छन् ।

यस्तै जनता समाजवादी पाटीकाले १८५ मत प्राप्त गरेका छन्

प्रतिक्रिया